धनगढीमा संचालित मेडिया एस.एन खबर एण्ड पब्लिकेशन बाट हरेक साताको शनिबार “मेरो कला मेरो भबिस्य ” क्रायक्रम संचालन हुने गरि सुरुवात भयको छ ! यस क्रायक्रम मा साहित्य मनोरंजन तथा मानिसहरुले गर्दै आयका कलात्मक तथा बैगानिक अनुसन्धान आविस्कार लगायत लुके छिपेका प्रतिभा हरुलाई उजागर गर्ने गरि क्रायक्रम सुरुवात गरेकोछ !
यस कार्यक्रममा जोडिन को लागि एस.एन खबरको वेबसाइट तथा फेसबुक पेजमा आफ्नो नाम ठेगाना सहित आफ्नो कला प्रतिभा पठाउनु पर्नेछ !उपयुक्त प्रतिभा छनोट गरि कार्यक्रममा प्रसारण गरिने छ !
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी