एस.एन खबर ले ल्यायो मेरो कला मेरो भबिस्य क्रायक्रम

एस.एन खबर ले ल्यायो मेरो कला मेरो भबिस्य क्रायक्रम

धनगढीमा संचालित मेडिया एस.एन खबर एण्ड पब्लिकेशन बाट हरेक साताको शनिबार “मेरो कला मेरो भबिस्य ” क्रायक्रम संचालन हुने गरि सुरुवात भयको छ ! यस क्रायक्रम मा साहित्य मनोरंजन तथा मानिसहरुले गर्दै आयका कलात्मक तथा बैगानिक अनुसन्धान आविस्कार लगायत लुके छिपेका प्रतिभा हरुलाई उजागर गर्ने गरि क्रायक्रम सुरुवात गरेकोछ !

यस कार्यक्रममा जोडिन को लागि एस.एन खबरको वेबसाइट तथा फेसबुक पेजमा आफ्नो नाम ठेगाना सहित आफ्नो कला प्रतिभा पठाउनु पर्नेछ !उपयुक्त प्रतिभा छनोट गरि कार्यक्रममा प्रसारण गरिने छ !

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2024 Copyright: SN Khabar & Powered by : Mohrain