धनगढीको टेम्पल रिसोर्टमा रमाइलो होली मेला हुँदै

धनगढीको टेम्पल रिसोर्टमा रमाइलो होली मेला हुँदै

प्याटटिम कलेक्सनद्वारा आयोजित रमाइलो होली मेला धनगढीको आफ्नो घर टेम्पल रिसोर्टमा सञ्चालनमा आउने भएको छ। मिति २०८० चैत्र ११ र १२ गते हुने रमाइलो होली मेलामा विभिन्न किसिमका रमाइला डान्सहरूका साथ रेन डान्स विथ कलर डान्स र विभिन्न मिठा खानाका परिकारहरू ,मक्टेल ककटेल को सुविधासहित रमाइलो गरी होली मेला सञ्चालनमा ल्याइनेछ।

रमाइलो होली मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थिति हुनेछ भने उक्त कार्यक्रममा डिजे डान्स , म्युजिक डान्स,लाइभ म्युजिक ,मस्ती र अनलिमिटेड रमाइलो हुनेछ।

चैत्र ११ र १२ गते बिहान १० बजे देखी साझ ५ बजे सम्म सञ्चालन हुने उक्त रमाइलो होली मेलामा सहभागी भएर रमाइलो लिनका लागि प्रीबुकिङ टिकेट खुल्ला गरेको छ। प्री बुकिङ टिकेटको रु १५० र सोही दिनको डोर टिकेट को रु ३०० पर्ने जानकारी प्याटटिम कलेक्सनका सञ्चालक तथा मोडेल अमृत थापाले जानकारी गराए।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain