ज्यानै जाने गरि सामुहिक कुटपिट।

धनगढीको मोहना नदि किनारमा एकजना माथि मरणासन्य कुटपिट भएको छ। अचानक 4/5 जनाको समुहआइ धनगढी 1 बस्ने अम्रित माथि निर्घात कुटपिट गरि नदि किनारमा फालिएको अबस्थामा भेटिएको थियो।उहाँलाइ उपचारको लागि अस्पतालमा भर्ना गरियको छ।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain