कैलाली मोडेल तेकवान्दो डोजांगको आयोजनामा फस्ट इन्टर स्कूल तेकवान्दो टाइगर किड्स च्याम्पियनशिप -२०८० सम्पन्न भयको छ ! कैलाली माबि बिद्यालय अन्तर्गत रहेको कैलाली मोडेल तेकवान्दो डोजांगले धनगढी का १९ वटा वडाका सबै बिद्यार्थी हरुलाई सहभागिता गराई सुक्रबार साझ प्रभात फेरी कार्यक्रममा स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागी खेलकुद भन्ने नाराका साथ कैलाली स्कूलको प्रांगण बाट र्याली सुरु गरि सहिद गेट हुदै एन्सेल टावोर सम्म गरियको थियो र सो बिद्यालयमा आइ उक्त कार्यक्रम को कोण शभा सम्पन्न भयको थियो !
सो च्याम्पियनशिपमा प्रतेक बिद्यार्थी बाट रु ५०० इन्ट्री सुल्क लियको थियो भने उक्त कार्यक्रममा बिद्यार्थीहरु लाई खाना नास्ता मेडिकल उपचार लगायत यातायात निशुल्क गरियको जानकारी कैलाली मोडेल तेकवान्दो डोजांगका प्रमुख पृथिवी राज घिमेरे ले गराए ! उक्त कार्यक्रमा सहभागी बिध्यालय मध्ये प्रथम स्थानमा जनहित तेकवान्दो डोजांग स्कूल जुगेडा दिर्तिय स्थानमा जनकल्याण स्कूल जुगेडा र तिर्तिय स्थानमा कैलास मालिका फुलबारी रहेको छ भने उक्त कार्यक्रम मा सफल हुने बिद्यार्थी हरु लाई प्रमाण पत्र सहित ट्रफी वितरण गरियको थियो !
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी