सुरज बिस्वकर्मा अत्तरिया :
गोदावरी नगरपालिका वडा नं ९ बल्मी मा सफा पानी स्वच्छ जिन्दगी भन्ने मुल नारा का साथ बल्मी खानेपानी तथा सरसफाई उपभोक्ता समिति को प्रथम साधारण सभा सम्पन्न भएको छ।
यस कार्यक्रमका सभापति बल्मी खानेपानी तथा सरसफाई उपभोक्ता समिति का अध्यक्ष डिल्ली राज जोशी रहेका थिए भने प्रमुख अथिति गोदावरी नगरपालिका वडा नं ९ कि दलित महिला वडा सदस्य दुर्गा देवी कोली रहनु भएकि थिइन।
र बिशिष्ट अथिति खानेपानी तथा सरसफाई डिभिजन कार्यालय का इन्जिनियर डिनी बाहादुर खत्री रहनुभएका थिए।
यस कार्यक्रमकि प्रमुख अथिति दुर्गा देवी कोली ले ब्यानर खोलेर उद्धघाटन गरेकि थिइन।
भने बल्मि खानेपानी तथा सरसफाई उपभोक्ता समिति का अध्यक्ष डिल्ली राज जोशी ले
बार्षिक आ.ब.२०७८/०७९ प्रतिबेदन प्रस्तुत गरेका थिए।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी