अभिनेत्री रेखा थापालाई पुत्री लाभ

अभिनेत्री रेखा थापालाई पुत्री लाभ

अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ।

अमेरिकाको कोलोराडोमा रहेको अस्पताल मा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै तस्बिर सार्वजनिक गरेकी हुन्।

र उनले लेखेकि छन हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनुको महान कारण छ । ???? वैभबी राज्यलक्ष्मी शाही ठकुरी 

भनेर फेशबुक पोष्ट गरेकि हुन्।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain