दोस्रो सुप ईन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८०मा सर्बोउत्कृष्ट देउडा म्युजिक भिडियो निर्देशक को उपाधि पाउनु भयको छ।(पैसाका रुख छनकी) नरेन्द्र रावल,पबित्र भण्डारी को स्वर झरना बोहरा दिपक रावलको अभिनय अमित बि क को छायांकन र सम्पादन छ।
निर्देशक सुरेन्द्र संगम डोट्याल बड्डो

बुबा चन्द्र ताम्राकार र आमा स्व.कलावति ताम्राकार का जेठा छोरा हुन। २०७२सालमा डोटी को शिखर नगरपालिका ९उच्चाकोटमा भयको जिप दुर्धटना आधारीत गित जैनोली रोयो बाट निर्देशन यात्रा थालनि गरेका निर्देशन सुरेन्द्र संगम डोट्याल बड्डोले अहिले सम्म ३००जति म्युजिक भिडियो मा काम गरिसकेका छन।सुरुमा गाउन क्षेत्रबाट साङ्गितिक क्षेत्रमा प्रेबेश गरेका संगम बिस्तारै गायन संगै निर्देशन मा पनि देखिन थाले।कलाकार बन्न काठमाण्डौ पसेका संगम एक बर्ष अभिनय सिकेर केही सिरियल मा काम गरिसके पछि सुदुरपश्चिमा नै केही गर्ने मनसायले धनगढी फर्किय।यक पछि अर्को काम गर्दै जादा दर्शक स्रोत ले उहाका काम हरु मन पराउदै गय पछि उनले गायन भन्दा निर्देशनमा बढि समय दिन थाले
डोटी को जैनोली मा जन्म थलो भयका निर्देशक सानै देखि नाटक, सडक नाटक,लगायत बिभिद सास्कृतिक कार्यक्रममा भागलिने गर्थे।हाल ध.उ.न.पा ७मा बस्दै आउनु भयका संगम उक असल निर्देशन संगै राम्रो कलाकार पनि हुन।उहालाई डोट्याल बड्डोको नामले पनि चिन्ने गर्छ।आफ्नो भाषा सस्कृति परम्परा जोगाउनु पर्छ।भन्ने मुख्य उदेश्य का साथ यो क्षेत्रमा लागेको हु भन्ने भनाई छ।बिशेष गरेर टिपिकल देउडा गितका भिडियो निर्देशनमा उहाको नाम आउने गर्छ।देउडा लगायत दोहरी ,डिजे,आधुनिक गितमा पनि उहाले थुप्रै काम गर्नु भयको छ।
उहाँ सुटिङ को क्रममा सुदुरपश्चिमका नै वटै जिल्ला साथै भारत मा पनि दिल्ली ,मुम्बई ,बेङ्लोर,चेन्नाई सम्म पनि पुग्नु भयको छ।
उडाईदे धुलो डोटेली,पापि कैलास खोला,बगैचा कि फुल,पहाडको ठण्डो पानी,पैसाका रुख छनकि,तेरो माया फिर्ता लैजा,नेत्र भेल्का आँसु,लगायतका थुप्रै गपत हरु उहाको निर्देशनमा बनेका छन।
शान्त शोभाब,सस्कृति प्रेमि,सबै सङ्ग मिल्ने,सरल कुरा भन्दा काममा बढी लगाब भयका निर्देशकले म्युजिक भिडियो संगै केही फिल्म र सिरियलमा पनि काम गर्नु भयको छ।समयर परिस्थिति ले साथ दिय सम्म यसै क्षेत्रमा अनबरत लागि रहने निर्देशक सुरेन्द्र संगम को भनाई छ।अन्तमा उहाँ यो क्षेत्रमा साथ दिनु हुने बिशेषत क्यामरा मेन,लगानि कर्ता,मोडल,मेकप म्यान लयगायत सम्पूर्ण लाई धेरै धन्यवाद यो साथ सपोट अझ पनि रहि रहोस।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी