धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडी चोकबाट ३५० मिलिग्राम लागुऔषधसहित २ जना पक्राउ परेका हुन्।

अस्थाई प्रहरी पोष्ट, चटकपुरको टोलीले शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाडीका २२ वर्षीय सञ्जय राना र गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका २३ वर्षीय मनोज रानालाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरीले बताएको छ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी