सुरज बिस्वकर्मा गोदावरी : गोदावरी नगरपालिका वडा नं ९ बल्मि मा मिति२०८०/१०/२९ गते श्री ग्वासि समैजि ग्रामीण बिधुत सहकारी संस्था लि.Ac10 को १६औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।
यस बिधुत सहकारी संस्था को १६औ बार्षिक साधारण सभा कार्यक्रमका सभापति श्री गोविन्द भण्डारी रहेका छन् भने प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं ९ का वडा सदस्य श्री जय बहादुर बि:क र बिशिष्ट अतिथि गोदावरी नगरपालिरका वडा नं ९ कि दलित महिला सदस्य श्री दुर्गा कोली रहनुभएकि छन।
यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जय बहादुर बि:क ले गरेका छन।
यस बिधुत सहकारी संस्था को२०८०/८१ को आय व्यय यस संस्थाका कोषाध्यक्ष श्री जय बहादुर भाट ले प्रस्तुत गरेका छन्
र यस बिधुत सहकारी संस्था को बार्षिक साधारण सभामा बोल्दै ग्वालादेउ समुदायक बन उपभोक्ता समितिका अध्यक्ष श्री राजेश कुमार बि:शि ले यस संस्थाले जनचाहना अनुसार काम नगरेको बताएका छन
यस कार्यक्रमा बोल्नु हुदै प्रमुख अतिथि जय बहादुर बि:क ले आफुले जनचाहना अनुसार काम गरेको र आगामी दिनमा पनि ट्रान्समिटर जडान मा आफुले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
यस संस्थाको १६औ बार्षिक साधारण सभाका सभापति तथा संस्थाका अध्यक्ष श्री गोविन्द भण्डारी यस कार्यक्रममा बोल्दै आफु अध्यक्ष भएकाे९ महिना भएको ले आफुले ९ महिना मा जनचाहना अनुसार काम गरेको र आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी