पैतल मिला चट्ट देउडा गित सार्बजनिक !

पैतल मिला चट्ट देउडा गित सार्बजनिक !

पैतल मिला चट्ट गितको भिडियो बजारमा सार्बजनिक भयको छ !छोटो समयमै दर्शकहरुको रोजाई मा पर्न सफल उक्त गीतको छायांकन सम्पादन अमित बिक र राजेश अनुरागी ले गर्नु भयको छ! कलाकार सुरेश भुमी र धना देवि भुमि को लय सब्द र स्वर रहेको उक्त भिडियोको निर्देशन बरिस्ट गायक तथा निर्देशक सुरेन्द्र संगम ले गर्नुभयको छ !सौगात ओझा र अनु खड्का को अभिनय रहेको उक्त गित suresh bhumi youtube च्यानल बाट सार्बजनिक गरियको छ ! उक्त भिडियो हेर्न तल क्लिक गर्नु होला !

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain