मानिस हराएको सूचना !

मानिस हराएको सूचना !

यहि मिति २०८० साल पौष महिनाको २२ गते साझ काठमाडौँ को सतुंगल धौलागिरी आवास गृह बाट प्रतिमा रेग्मी नाम भएकी वर्ष ३६ कि गहुगोरो बर्ण ,उचाई ५.१ ,तौल ५५ के जी र रातो जकेट को पहिरन गरेकी मोबाइल नम्मबर ९८४७८४१७०१ भएकी महिला हराएकोहुदा निज मानिस लाई भेटाउनु हुने जो कोहीले नजिकैको प्रहरी कार्यालय वा मोबाइल नम्बर ९८५११८०१४२ र एस एन खबर धनगढी को कार्यालयको सम्पर्क नम्बर ९७६५४३४४२९ मा सम्पर्क गरि सहयोग गरिदिन हुन् अनुरोध गर्दछौ !

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain