धनगढीमा पनि खुल्यो म्यारिज ब्युरो !

“राम्रो जीवनसाथी खोज्ने हाम्रो जिम्मेवारी,
विश्वास र गोपनीयता हाम्रो प्रतिबद्धता”

नारा सहित सुदुरपश्चिममै पहिलो पटक म्यारिज ब्युरो खुलेको छ। एकल, सम्बन्धबिच्छेद, विधूर, विधवा जुनसुकै अवस्थाका व्यक्तिको लागि पनि वैवाहिक जोडी मिलान सेवा, विज्ञहरु द्वारा विभिन्न परामर्श तथा तालिम सेवा र किफायती, वातावरणमैत्री , मौलिक कला संस्कृति सहितको ईभेन्ट म्यानेजमेन्ट सेवा प्रदान गर्ने उद्देश्य सहित सुदुरपश्चिमको धनगढीमा तारानगर यातायात कार्यालय नजिक म्यारिज ब्युरोको अफिस सन्चालनमा आएको हो भने अनलाईन द्वारा सेवाका लागि फेसबुक पेज र सम्पर्क ह्वाट्सएप नम्बर 9769932076 सार्वजनिक गरिएको छ ।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain