जिल्ला स्वास्थ्य कार्यालय कैलाली को जनहितमा जारी संदेश !!

चिसो बाट बच्ने उपायहरु !

१ .झोलिलो पदार्थ को सेवन अधिक मात्रामा गर्ने

२ .आगो ताप्ने

३ .तेल मसाज गर्ने

४ .बालबालिकालाई तेल मसाज गरिदिने

५ .बिहान सितलहरमा नहिड्ने हिड्नु परेमा रेनकोट को प्रयोग गर्ने

६ .समस्या भएमा बेलैमा स्वास्थ्य परीक्षणगराउने

७. न्यानो कपडा लगाउने

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain